‘टाइगर ३’मा सलमानको पार्कर एक्सन « Khabarhub

‘टाइगर ३’मा सलमानको पार्कर एक्सन


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खानको सुटिङ हुने तयारीमा रहेको एक्सन फिल्म ‘टाइगर ३’लाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । आगामी मार्च ८ बाट सुटिङ शुरु हुने फिल्मका लागि सलमान पार्कर टेक्निक तालिम लिँदैछन् ।

समाचारअनुसार फिल्ममा सलमानको एक्सनपूर्ण भूमिका हुनेछ । आफ्नो भूमिकाका लागि सलमान स्ट्रिक्ट डाइट र वर्कआउट सेशन पछ्याइरहेका छन् । फिल्ममा ‘रअ’ एजेन्टको भूमिकामा देखिनका लागि सलमानले एक्सनका केही नयाँ टेक्निक देखाउदैछन् ।

सलमानलाई पूर्ण रुपमा फिट बनाउनका लागि निर्माता आदित्य चोपडाले दक्षिण अफ्रिकाबाट पूर्ण तालिमप्राप्त स्टण्ट कोओर्डिनेटरको एक समूह नियुक्त गरेका छन् । यो समूह मुम्बई पुगिसकेको छ । ‘बिग बोस १४’को ग्राण्ड फिनालेपछि सलमान यो समूहसँग पार्कर टेक्निकको तालिम लिनेछन् ।

फिल्मकै लागि सलमान पनवेलस्थित आफ्नो फार्म हाउसमा ‘प्रोवलिंग’को कला पनि सिकिरहेका छन् । ‘टाइगर ३’ को मुम्बई तालिका सकिनासाथ फिल्म युनिट दुबई र इस्तानबुल जानेछ ।
–एजेन्सी

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : ५० बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई