ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन : मन्त्री भट्ट | Khabarhub Khabarhub

ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन : मन्त्री भट्ट


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

प्रेस सङ्गठन नेपालले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको स्पष्ट गरे ।

फरक प्रसङ्गमा उनले देशलाई औद्योगिकीकरणतिर लगेर आर्थिक समृद्धिमा लैजाने पनि बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : १५ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको