प्रधानमन्त्री ओलीले गरे ‘नागढुंगा–नौबिसे सुरुङमार्ग’को अवलोकन (फोटोफिचर) « Khabarhub

प्रधानमन्त्री ओलीले गरे ‘नागढुंगा–नौबिसे सुरुङमार्ग’को अवलोकन (फोटोफिचर)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले नागढुङ्गाको दहचोक टुटेपाखामा पुगेर निर्मार्णाधिन सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सुरुङमार्ग निर्माणकार्यको विषयमा प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालले जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगै सुरुङमार्गको निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ सुरुङमार्ग निर्माणस्थलमा पुगेका थिए ।

तस्वीर- प्रधानमन्त्री ओलीको सचिवालयबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : १४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन