अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाखभन्दा धेरै | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाखभन्दा धेरै


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख ४३ हजार ६३९ जनामध्ये ८ हजार ७३२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७९२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५४ हजार ८१७ पुगेको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १२ : ३७ बजे

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ नेतृत्व चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर

पुल भाँचिएर रोकिएका सवारी साधन वैकल्पिक मार्गबाट सञ्चालन

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर