नवीन र अल्बिनको ‘एकैछिन हासिदेउ’ « Khabarhub

नवीन र अल्बिनको ‘एकैछिन हासिदेउ’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायकद्वय नवीन कटुवाल र अल्बिन मगरको स्वरमा रहेको गीत ‘एकैछिन हासिदेउ’ सार्वजनिक भएको छ ।

डान्सिङ बिटको यो पप गीतमा अल्बिनकै शब्द तथा संगीत र अल्मोडा राना उप्रेतीको एरेञ्ज छ ।

सुमन सिंगधन लामाले निर्देशन भिडियोमा एलिशा शर्मा र सागर परियार फिचर्ड छन् ।

भिडियोमा अतिश जैरोको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको श्रृंगार छ ।

भिडियो मगर पुन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

यो म्युजिक भिडियोलाई एक्स–डिक्याम मोसन पिक्चर्सले तयार पारेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : १० बजे

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन ३१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६