कांग्रेस पदाधिकारी बैठक जारी « Khabarhub

कांग्रेस पदाधिकारी बैठक जारी


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक अहिले जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक १० बजदेखि जारी बैठकमा आगामी महाधिवेशन तयारीबारे छलफल भइरहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुटेका हुन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको थियो । यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो।

कांग्रेसको १४औँ महाधिवेशन भदौमा तोकिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ११ : १५ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार