माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन, सरकारलाई दिइएको समर्थन फिर्ता तथा गठबन्धन सरकार बनाउन भइरहेको प्रयासको विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

मंगलबारको बैठकमा अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी दिएका थिए । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनका लागि समझदारी कायम गर्ने प्रयास जारी छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ०१ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार