जानकी मन्दिरको माटो र कोशीको पानीसहित प्रदेश-२ प्रमुख झा माडीमा « Khabarhub

जानकी मन्दिरको माटो र कोशीको पानीसहित प्रदेश-२ प्रमुख झा माडीमा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै छ ।

उक्त समारोहमा प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज जनकपुरस्थित जानकी मन्दिर र चतराधामको माटो तथा गंगासागर र कोशीको जल लिएर माडी पुगेका छन् ।

प्रधानमन्त्रीको अग्रसरतामा अयोध्यामा स्थापना गर्न लागिएको सीताराम मन्दिरले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : १४ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२