ओलीको विकल्पमा सरकार नबन्ने‍ अवस्था प्रष्ट देखियो : नेता रिजाल « Khabarhub

ओलीको विकल्पमा सरकार नबन्ने‍ अवस्था प्रष्ट देखियो : नेता रिजाल


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले अहिलेको संसदबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकार नबन्ने अवस्था देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता रिजालले नेकपा माओवादी केन्द्रको निर्णयले अहिले संसदबाट अर्को सरकार बन्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

माओवादीको बुधबार बसेको स्थायी समिति बैठकले ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेपछि रिजालले यस्तो टिप्पणी आएको हो ।

रिजालले लेखेका छन्, ‘मैले नबुझेको- वस्तुतः यो निर्णय हो कि अनिर्णय ? जब सरकारको घोर विरोध गरिरहेको पार्टीले नै समर्थन फिर्ता लिन सक्दैन भने यही संसदबाट वैकल्पिक सरकार बन्छ कि बन्दैन भन्ने प्रस्ट हुँदैन र ?’

https://www.facebook.com/bishnu.rijal/posts/10226704206418028

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ०५ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन