हतकडीसहित फरार अभियुक्त पक्राउ « Khabarhub

हतकडीसहित फरार अभियुक्त पक्राउ


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हतकडीसहित फरार रहेका एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तीपुर जिल्ला पटौरी थाना घर भई हाल कालिमाटी सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह रहेका छन्।

उनलाई अनुसन्धानको सिलसिलामा २०७७ असोज २ गते पक्राउ परी महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याइएको थियो।  तीन थान हतकडीसहित फरार साहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधवार कालिमाटीको परोपकारबाट पक्राउ हो।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ४३ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन