हतकडीसहित फरार अभियुक्त पक्राउ « Khabarhub

हतकडीसहित फरार अभियुक्त पक्राउ


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हतकडीसहित फरार रहेका एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तीपुर जिल्ला पटौरी थाना घर भई हाल कालिमाटी सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह रहेका छन्।

उनलाई अनुसन्धानको सिलसिलामा २०७७ असोज २ गते पक्राउ परी महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याइएको थियो।  तीन थान हतकडीसहित फरार साहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधवार कालिमाटीको परोपकारबाट पक्राउ हो।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ४३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी