आर्चरको चोटको शल्यक्रिया गरिने « Khabarhub

आर्चरको चोटको शल्यक्रिया गरिने


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ ।

आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् ।

चोटकै कारण उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् ।

चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए । चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताईएको छ ।

इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा शुरु हुनेछ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ०९ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी