माधव रक्सीले मातिँदै सडकमा हिँड्दै थियो, उ एउटा खुट्टा दायाँ र अर्काे खुट्टा बायाँ गर्दै लर्खरिँदै हिँड्दै थियो ।
त्यत्तिकैमा एउटा हवल्दारले देखेछ र माधवलाई एक डण्डा हिर्काउँदै भनेछ, ओई, खुट्टासमेत ठेगानामा छैन, कत्ति पिएको छस् ।
माधव : धन्यवाद, मलाई सम्झाइदिनु भयो कि मैले पिएको छु भनेर, नत्र मैले त यो सम्झिँदै थिए कि लँगडो भएँ भनेर ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रतिक्रिया