सरकार चलाउँन म दिक्क भएँ, अर्को सरकार बनाऔँ– ओली « Khabarhub

सरकार चलाउँन म दिक्क भएँ, अर्को सरकार बनाऔँ– ओली


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् ।

उनले आफूले नेतृत्वको गरेको सरकारलाई समर्थन पनि नगर्ने र काम पनि गर्न नदिने परिपार्टीबाट दिक्क भएको बताए ।

उनले अविश्वासको प्रस्ताव राख्नुहोस् भन्दा पनि कसैले नगरेको उनको भनाइ छ ।

उनले राजनीतिको यो पारले आफू दिक्क भइसकेँको बताउँदै उनले अर्को सरकार बनाउँन आग्रह गरे ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ५९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट