२७ जना पार्टीलाई हलाल गर्नसक्ने देखिए–ओली « Khabarhub

२७ जना पार्टीलाई हलाल गर्नसक्ने देखिए–ओली


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका सांसदहरु पार्टी विरुद्ध लागेको बताएका छन् ।

उनले आफूसँग नेकपा एमालेको १२१ सिट रहेको तथा वस्तुत २७ जनाले जे पनि गर्न सक्ने अवस्था देखिएको बताए । उनले भने, ‘सैद्धान्तिक रुपमा मसँग १२१ सिट छ । तर व्यवहारिक रुपमा देखियो नि २७ जना त पार्टीलाई हलाल गर्न सक्ने देखिए ।’

उनले २७ सांसदले आफूहरुलाई जता फाइदा हुन्छ त्यतै ढल्कन सक्ने अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : ०८ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब