महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री « Khabarhub

महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् ।

उनले सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।

चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए । यसअघि कोभिड कहरकै बेला अमेरिकामा चुनाव भएको प्रसंग पनि उनले सुनाए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : १६ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण