महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री « Khabarhub

महामारीका बेला पनि चुनाव गर्न सकिन्छ – प्रधानमन्त्री


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका बेला पनि चुनाव गर्न सकिने बताएका छन् ।

उनले सम्पादकहरूसँगको छलफलमा चुनाव घोषण भए तोकिएकै समयमा हुने दाबी गरे । उनले मतदाताले माक्स लगाई सचेत रुपमा मतदान गर्न सकने बताए ।

चुनाव स्वेछाले नहुने भन्दै उनले सामन्यतता चुनाव रोक्न नसकिने बताए । यसअघि कोभिड कहरकै बेला अमेरिकामा चुनाव भएको प्रसंग पनि उनले सुनाए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : १६ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब