सिंहदरबारमा विपक्षी तीन दलको छलफल, माधवकुमार नेपाल पनि सहभागी « Khabarhub

सिंहदरबारमा विपक्षी तीन दलको छलफल, माधवकुमार नेपाल पनि सहभागी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सिंहदबारमा बैठक शुरु भएको छ ।

बैठकमा जसपाको अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

केहीबेरअघि शुरु भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई र नेता महिन्द्र राय यादव समेत कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् ।

छलफलमा बहुमतको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : २० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता