काठमाडौँ– पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले ‘षड्यन्त्र शास्त्र’का ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘ षडयन्त्रकशास्त्रका पर्दा साँझसम्म खुलिसक्छन र राजनीतिशास्त्र हावी हुनु अनिवार्य छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै दलहरुले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेको विषयलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया