कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश : निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ? « Khabarhub

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश : निषेधाज्ञामा विनाकाम सवारी चलाए जरिवाना, कसलाई कति ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा अनुमति नलिइ विनाकाम सवारी साधन चलाए जरिवाना तिर्नु पर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा विनाकाम सावरीसाधन चलाए जरिवाना तिराउने व्यवस्था गरिएको हो । यसरी सवारी साधन चालउने दुई पांग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था अध्यादेशमा उल्लेख छ ।

अध्यादेशको दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ११ : १३ बजे

तराईमा तातो लहर कायमै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास