किम बिकिनीमा टेनिस कोर्ट पुगेपछि… « Khabarhub

किम बिकिनीमा टेनिस कोर्ट पुगेपछि…


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(जीन्यूज)– इन्टरनेशनल स्टार किम कार्दाशियन सामाजिक सञ्जालमा प्रवेश गरेसँगै उनी नियमित रुपमा आफ्नो बिकिनी फोटो पोस्ट गरिरहन्छिन् । तर हालै उनले बिकिनी लगाएर अलिक फरक किसिमको तस्वीर शेयर गरिन् ।

तस्वीरमा उनी टेनिस कोर्टमा हातमा रेकेट बोकेर उभिएकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीरमा किमको एक हातमा रेकेट र अर्को हातमा टेनिस बल छ । उनले आफ्नो कपाललाई खुला छोडेकी छन् ।

किम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको इन्स्टाग्राममा झण्डै २२ करोड बढी फलोअर छन् । किमले यो पोर्टलमा हालसम्म करिब साढे पाँच हजार सुन्दर तस्वीर पोस्ट गरेकी छन् ।

पछिल्लो दिन किम पति कान्ये वेस्टसँग सम्बन्धविच्छेदका कारण चर्चामा थिइन् । उनले सम्बन्धविच्छेद पछि केनको ठूलो फ्यान रहने बताएकी थिइन् ।

उनले ब्याडमिन्टन कोटका अलावा समुन्द्र किनार र अन्य सुन्दर स्थानमा तस्वीर खिचाउने गरेकी छन् ।

उनका तस्वीरमा फ्यानहरुले ‘फायर’वाला इमोजी बनाएर प्रतिक्रिया दिएका छन् ।

किमले हालसम्म तीन विवाह गरेकी छन् । उनको चार सन्तान छन् । उमेरले ४० कटे पनि उनी राम्रो फिगर मेन्टेन गर्छिन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ३० बजे

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि