एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित « Khabarhub

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ ।

सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो। निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ ।

यी हुन् निष्कासनमा पर्नेहरू

रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह,

रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा,

देवाहीगोनाही नगरपालिका उपप्रमुख परिनया देवी,

मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल,

फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी,

माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह,

यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह,

यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती,

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाअध्यक्ष सुरेश कुमार थापा,

महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक,

कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा,

कैलालीकै गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट,

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका– ४ का वडाध्यक्ष पुरन विसीलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : २० बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका