ज्वाला संग्रौलासहित तीनै जनालाई ३ दिन थुनामा राख्न अनुमति « Khabarhub

ज्वाला संग्रौलासहित तीनै जनालाई ३ दिन थुनामा राख्न अनुमति


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्वाला संग्रौलासहित ३ जनामाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय मार्फत ३ दिनको अनुमति पाएको छ।

अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौला सहित तीनैजनालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए। उक्त घटनाबारे मधेशी आयोगमा उजुरी परेको थियो।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४३ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६