पोखरीमा डुबेर दुई बालिकाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

सोमबार पोखेरीमा डुबेका बालिकाको शव सशस्त्र प्रहरीले निकालेको छ ।

सोही ठाउँ बस्ने १२ वर्षीया रिता पासी र १३ वर्षीया खुस्बु मियाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव निकालेको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ४० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६