पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. फोक्सो

केटाकेटीले खेल्ने बेलुनभन्दा फोक्सोलाई फुकेर फुलाउन १०० गुणा सजिलो पर्छ ।

२. नानीको तौल

अरु महिनामा जन्मेको शिशुभन्दा मे महिनामा जन्मेको शिशु औषत रुपले अन्य शिशुहरुभन्दा २०० ग्रामले बढी हुने पाइएको छ ।

३. गर्भासय

गर्भवती भएको समयमा स्त्रीहरुको गर्भाशय सामान्य आकारभन्दा ५०० गुणा बढीले ठूलो हुने गर्छ ।

४. प्यारासुट

सन् १५१५ मा लियो नार्डो डा भिन्चीले प्यारासुट आविष्कार गरेका थिए ।

५. झ्याल छैन

विश्वप्रसिद्ध कम्प्युटर कम्पनी माइक्रोसफ्टको विल्डिङमा झ्याल नै छैन ।

साभार-   ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : १५ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा