जम्मु काश्मीरमा कोरोना माहामारीविरुद्ध महिला स्वास्थ्यकर्मीको मेहनत « Khabarhub

जम्मु काश्मीरमा कोरोना माहामारीविरुद्ध महिला स्वास्थ्यकर्मीको मेहनत


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जम्मु काश्मीरमा कोभिड १९ विरुद्ध महिला स्वास्थ्यकर्मी लामो समययता कडा मेहनतका साथ खटिएका छन् ।

जम्मु काश्मीरमा कोभिड १९ को शुरु भएयता नै महिला स्वास्थ्यकर्मी निरन्तर खटिएका छन् । इन्स्टिच्युट अफ हेल्थ एण्ड न्यूरो साइन्स काश्मीरको सहाययक प्रोफेसरसमेत रहेकी डा. सदाकत रेहमान गत वर्षयता नै कोभिडविरुद्ध खटिइएकी छन् ।

काश्मीर क्षेत्रमा गत वर्षदेखि कोरोना संक्रमितहरुको उपचारमा उनी खटिएकी हुन् । गत वर्ष सन् २०२० मार्च यता कोभिड संक्रमित अस्पताल नै आफ्नो घर भएको डा. रेहमानले बताएकी छन् ।

हाल कोरोना संक्रमितको उपचारमा खटिनुभन्दा महत्वपूर्ण कुनै काम नरहेको उनले बताईन् । श्रीनगरस्थित स्किम्स अस्पतालमा कार्यरत नर्स सविना रेहमतले विगत केही महिनायता अफ्ना महिला सहकर्मीसहित कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा काम गरिहेको बताईन् ।

अस्पताल र कोभिड संक्रमित बिरामी नै आफ्ना घर परिवार जस्तो बनेको रेहमतले बताएकी छिन् । कोभिड १९ को माहामारीविरुद्ध जम्मु काश्मीरमा अधिकांस अस्पतालमा नर्स तथा महिला स्वास्थ्यकर्मी लगातार काम गरिरहेका छन् । स्रोत : ईण्डिया ब्लूम्स

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी