डीपीको ‘बन्छ तिम्रै नाम’ « Khabarhub

डीपीको ‘बन्छ तिम्रै नाम’


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगायक बुद्ध घ्लान र नवगायिका मुना वाइवाको नयाँ गीत ‘बन्छ तिम्रै नाम’ सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको संगीत संयोजन छ ।

गीतको भिडियोमा गरिमा शर्मा र कुन्साङ बमजनको अभिनय छ । निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

भिडियोमा डस म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : १० बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी