नम्रतालाई कमलको ‘चोखो माया’ « Khabarhub

नम्रतालाई कमलको ‘चोखो माया’


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरमा रहेको गीत ‘चोखो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक गुरुङकै शब्द, संगीत, लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङको रेकर्डिङ छ ।

रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडेल कमल फिचर्ड छन् ।

ज्यास्मिन क्रिएशनको प्रस्तुति रहेको भिडियोमा र्यान कार्कीको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफी र बुद्ध थापाको छांयाकन छ । भिडियो गायक गुरुङको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : ३० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला