बागमती नदीको जलयात्रामा रमाउँदै युवती « Khabarhub

बागमती नदीको जलयात्रामा रमाउँदै युवती


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी महोत्सव २०२१ शुरु भएको छ ।

बागमती नदीमा अहिले जलयात्रा पनि शुरु भएको छ । महोत्सवको अवसरमा गरिएको जलयात्रामा युवा युवतीको उल्लेख्य उपस्थिति देखिएको छ ।

बागमती नदी महोत्सव २०२१ को अवसरमा शनिबार बागमती नदीमा युवतीहरूले जलयात्रा गर्दै रमाएका छन् ।

तस्वीर : रासस

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि