विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति? « Khabarhub

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार कोरोना संक्रमित थपिए, मृतक कति?


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ९०३ जना कोराना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ७३ हजार ६९४, बेलायतमा ३६ हजार १००, भारतमा २४ हजार ९२५ र रुसमा १९ हजार ७४४ जना संक्रमित थपिएका हुन् । ब्राजिलमा भने ७ हजार ८८४ जना मात्रै संक्रमित फेला परेका छन् ।

यही अवधिमा ५ हजार ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका भन्दा धेरै रुसका छन् । अमेरिकामा ६११ जनाको मृत्यु हुँदा रुसमा ७७८ जनाको ज्यान गइसकेको छ ।

यसैगरी भारतमा २५१, ब्राजिलमा २४८ र बेलायतमा ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : ४२ बजे

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको