९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी  « Khabarhub

९ वर्षपछि पक्राउ परे लागुऔषध मुद्दाका फरार प्रतिवादी 


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका-७ बस्ने ३२ वर्षीय रवीन्द्र घलेलाई सोमबार गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमा परेका रवीन्द्रविरुद्ध जिल्ला अदालत लमजुङले ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

घलेलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : ४४ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै