‘यो माया होइन र’मा पारु र मनोज « Khabarhub

‘यो माया होइन र’मा पारु र मनोज


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित गीतमा पारुकै शब्द, गायक मनोजको संगीत र संगीत संयोजन छ ।

बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन् । विशेष भूमिकामा दिलिप राई छन् ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोमा कुशल श्रेष्ठको छायांकन र निर्देशन छ । गायक थापा मगरको आधिकारिक च्यानल मनोज थापा मगरमार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : २३ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने