जोक्स : ड्याडीको बानी « Khabarhub

जोक्स : ड्याडीको बानी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पहिलो छिमेकी : तिमीसँग रु. १०० छ र तिम्रो ड्याडीले रु. १०० तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ?

दोस्रो छिमेकी :  रु. १०० नै हुन्छ ।

पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ ।

दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ ।

साभार :भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ३६ बजे

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३