विश्वभर २२ करोड मानिस संक्रमणमुक्त « Khabarhub

विश्वभर २२ करोड मानिस संक्रमणमुक्त

४ लाख ४८ हजार बढी थप, ७ हजार ४४८ को मृत्यु


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ हजार २५६ पुगेको हो ।

कुल संक्रमितको संख्या २४ करोड २७ लाख ६५ हजार २९८ जनामध्ये हालसम्म ४९ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा ४ लाख ४८ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ४४८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जना छन् ।

थपिने संक्रमितमा अमेरिकामा ७८ हजार १०८, बेलायतमा ४९ हजार १३९, रुसमा ३४ हजार ७३, टर्कीम २९ हजार ७६०, भारतमा १८ हजार ३५९ र ब्राजिलमा १५ हजार ६१० जना रहेका छन् ।

गत २४ घण्टामा अमेरिका ८४ हजार ७५४, बेलायतमा ३६ हजार ८०२, टर्कीमा २८ हजार ८०३, रुसमा २५ हजार २३१, ब्राजिलको २२ हजार ८६७ र भारतमा १७ हजार ५६० जना निको भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ०० बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन