रक्षामन्त्री डा. रिजालसँग भारतीय राजदूतको भेट « Khabarhub

रक्षामन्त्री डा. रिजालसँग भारतीय राजदूतको भेट


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन् ।

मन्त्री डा. रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । रिजाल रक्षामन्त्री बनेपछि राजदूत क्वात्राले पहिलो पटक भेट गरेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ०५ बजे

नेप्से परिसूचक २४ अंकले बढ्यो

 काठमाडौं– धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको