भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ११ हजार ७८७ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ४ हजार ७६४ संक्रमित थपिएका छन् भने एक जना संक्रमितको पनि मृत्यु भएको छैन ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख २९ हजार ६३२ मा झरेको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४ हजार ६८९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ९ हजार ७७८७ जना निको भइसकेका छन् भने ४ लाख ६५ हजार ३४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ४१ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको