बाक्लो हुस्सुले आन्तरिक उडान कहिबेर प्रभावित  « Khabarhub

बाक्लो हुस्सुले आन्तरिक उडान कहिबेर प्रभावित 


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाक्लो हुस्सुका आन्तरिक उडान प्रभावित भएको छ ।

हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन ।

यद्यपि अहिले तुम्लिङटार विमानस्थलबाहेक अरू ठाउँमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : १५ बजे

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता