सर्वोच्च प्रशासनको चेतावनी बेवास्ता गर्दै बारको धर्ना « Khabarhub

सर्वोच्च प्रशासनको चेतावनी बेवास्ता गर्दै बारको धर्ना


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै कानुन व्यवसायीले धर्ना दिएका छन् ।

सर्वोच्च प्रशासनले पटक -पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि धर्नालाई निरन्तरता दिएको सर्वोच्च बारका सचिव ऋषिराम शर्माले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलित छ ।

जबराको राजीनामा माग गर्दै बार गएको १४ कात्तिकदेखि आन्दोलनमा छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ५९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको