कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित | Khabarhub Khabarhub

कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कर्णाली भूगोलबाट राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मत गणनामा २ सिटको खुला केन्द्रीय सदस्यमा राजीव शाहले सबैभन्दा २८२० मत पाए ।

यस्तै कर्णबहादुर बुढा २२०० मतका साथ विजयी भए । कर्णाली भूगोल महिलातर्फ जानकी सिंह विजयी भइन् । उनले २६२४ मत प्राप्त गरिन् । निर्वाचित तीनैजना सभापति शेरबहादुर देउवा समूहका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’