कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित « Khabarhub

कर्णालीबाट केन्द्रीय सदस्यमा राजीव, कर्णबहादुर र जानकी निर्वाचित


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा कर्णाली भूगोलबाट राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मत गणनामा २ सिटको खुला केन्द्रीय सदस्यमा राजीव शाहले सबैभन्दा २८२० मत पाए ।

यस्तै कर्णबहादुर बुढा २२०० मतका साथ विजयी भए । कर्णाली भूगोल महिलातर्फ जानकी सिंह विजयी भइन् । उनले २६२४ मत प्राप्त गरिन् । निर्वाचित तीनैजना सभापति शेरबहादुर देउवा समूहका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ०४ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन