एट्लेटिकोको पुनरागमन जितमा स्वारेजले गरे दुई गोल « Khabarhub

एट्लेटिकोको पुनरागमन जितमा स्वारेजले गरे दुई गोल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा एइवरमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा दुबै गोल लुइस स्वारेजले गरे ।

घरेलु टोली एइवरका मार्को डिमिट्रोभिकले गरेको गोल सान्त्वना बन्यो । खेलको १२औँ मिनेटमा एइवरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए पनि जितका लागि पर्याप्त भएन ।

४०औँ र ८९औँ मिनेटमा गोल गर्दै स्वारेजले एट्लेटिकोलाई जिताए ।

जितसँगै एट्लेटिकोले शीर्षस्थानमा ७ अंकको अग्रता कायम गरेको छ । एक खेल कम खेलेको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ । पराजित एइवर १९ अंकसहित १५औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई