तस्वीर/भिडियोमा हेर्नुहोस् नेकपा (प्रचण्ड–नेपाल समूह)ले काठमाडौँमा गरेको प्रदर्शन | Khabarhub Khabarhub

तस्वीर/भिडियोमा हेर्नुहोस् नेकपा (प्रचण्ड–नेपाल समूह)ले काठमाडौँमा गरेको प्रदर्शन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा वृहत प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम फिर्ताको माग गर्दै विभिन्न चरणमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभरबाट आफ्नो समूहका नेता कार्यकर्तालाई काठमाडौँमा उतारेको हो ।

ठूलो संख्यामा नेता कार्यकर्ता भेला भएर र्‍यालीसहितको जुलुस निकालेपछि काठमाडौँ ट्राफिक पनि अस्तव्यस्त भएको थियो ।

काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

 

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ४८ बजे

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ