तस्वीर/भिडियोमा हेर्नुहोस् नेकपा (प्रचण्ड–नेपाल समूह)ले काठमाडौँमा गरेको प्रदर्शन « Khabarhub

तस्वीर/भिडियोमा हेर्नुहोस् नेकपा (प्रचण्ड–नेपाल समूह)ले काठमाडौँमा गरेको प्रदर्शन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा वृहत प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम फिर्ताको माग गर्दै विभिन्न चरणमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभरबाट आफ्नो समूहका नेता कार्यकर्तालाई काठमाडौँमा उतारेको हो ।

ठूलो संख्यामा नेता कार्यकर्ता भेला भएर र्‍यालीसहितको जुलुस निकालेपछि काठमाडौँ ट्राफिक पनि अस्तव्यस्त भएको थियो ।

काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

 

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ४८ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी