झम्के मायामा खुलेकी स्वस्तिमा « Khabarhub

झम्के मायामा खुलेकी स्वस्तिमा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ ।  गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २२ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि