पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यहाँ हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु उल्लेख गरेका छौं । जुन, तथ्य तपाईंलाई अनौठो लाग्न सक्छ ।

५० लाख वर्ष

यदि एउटा हवाईजहाज (जम्बो जेट) लाई पृथ्वीदेखि नजिकको तारा ‘प्रोजिमा सेन्चुरी’ पठाइयो भने त्यहाँ पुग्न ५० लाख वर्ष लाग्छ ।

जासुसी उपन्यास

सन् १८६८ सालमा Wilkie Collins  द्वारा लिखित moonstone पुस्तकलाई पहिलो अङ्ग्रेजी जासुसी उपन्यास मानिन्छ ।

उँटको क्षमता

लामो समयसम्म पानीविना अथवा आफ्नो शरीरको तौल ४०% घटुञ्जेलसम्म पनि उँट बाँच्न सक्छ । पानी पिउनु पर्‍यो भने एकै पटकमा ५० लिटरसम्म पिउन सक्छ ।

बृहस्पतिको विशालता

ग्रहहरुमा सबैभन्दा ठूलो बृहस्पतिमा १,३०० वटा पृथ्वी अट्न सक्छन् ।

सम्राट चीन

सम्राट Chin Shi Huang ti को नामबाटै देशको नाम रहन गएको हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरूपुस्तकबाट

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ४० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना