‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’ « Khabarhub

‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो ।

गीतमा मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

कैलाश राई निर्देशित फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्वन्द्व छ । फिल्म चैत २७ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ४५ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका