‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’ « Khabarhub

‘सही दिउँला’ छायांकनसँगै सकियो ‘मनसँग मन’


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो ।

गीतमा मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ । गीतमा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

कैलाश राई निर्देशित फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्वन्द्व छ । फिल्म चैत २७ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय