पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. समातेर खाने चरा

चरा वर्गमा मान्छेले झैँ समातेर खाने चरा सुँगा मात्र हो ।

२. प्राचीन कीरा

वैज्ञानिकहरुले साङ्ले कीराको प्रागऐतिहासिक अवशेषहरु पनि फेला पारेका छन् । ती अवशेष ३० करोड वर्ष पुराना मानिन्छ । अचम्मको कुरा भनेको त्यति बेला र अहिलेको साङ्लेकीरामा कुनै अन्तर पाइएको छैन । तसर्थ साङ्लेकीरालाई प्राचीन जीवित कीरा मानिन्छ ।

३. एरिक हार्टम्यान

दोस्रो विश्वयुद्धमा जर्मन मेजर एरिक हार्टम्यान (१९२२–१९९३) ले शत्रुका ३५२ वटा युद्धक विमान गोलीले हानी खसालेका थिए ।

४. कागजको पैसा

सबैभन्दा पहिला दसौँ शताब्दीमा चिनियाँहरुले कागजको पैसा प्रचलनमा ल्याएका थिए ।

५. श्रीलङ्कामा पुतली

श्रीलङ्कामा २४२ प्रजातिका पुतली पाइन्छन् ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह