युभेन्ट्स बेनेभेन्टोसँग पराजित « Khabarhub

युभेन्ट्स बेनेभेन्टोसँग पराजित


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १-० गोलले पराजित भएको हो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे ।

पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक छ । बेनेभेन्टो २९ अंकसहित १६औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ३० बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च