पेरीसँगको यौन सम्बन्धमा ब्लूम असन्तुष्ट « Khabarhub

पेरीसँगको यौन सम्बन्धमा ब्लूम असन्तुष्ट


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेता ओर्लान्डो ब्लूमले छोरी डेजी डवको जन्मपछि पत्नी केटी पेरीसँग पर्याप्त यौन सम्पर्क गर्न नपाएको गुनासो गरेका छन् ।

फिमेल फर्स्ट डट को डट यूकेमा प्रकाशित समाचार अनुसार यौन जीवनको बारेमा सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘अहिले पर्याप्त छैन । जब कि हामीसँग अहिले एकमात्र सन्तान छ’, उनले भनेका छन् ।

ब्लूमले यसअघि मोडल मिराण्डा केरसँग विवाह गरेका थिए । तर आफूलाई राम्रो ‘किस’ न पेरीले न त केरले नै दिएको उनको भनाइ छ ।

‘ मलाई १७ वर्षको उमेरमा मेरो प्रेमिका ड डेबीले गरेको ‘किस’ नै अहिलेसम्मको उत्कृष्ट किस हो’, उनले भनेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ४५ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका